अवरुद्ध भएको दस दिनपछि भेरीकरीडाेर सडक खुल्याे
डोल्पा- हिमाली जिल्ला डोल्पा जोड्ने भेरीकरिडोरको डोल्पाखण्ड अवरुद्ध भएको दस दिनपछि खुलेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ अनारदुलामा माथिबाट खसेकाे सुख्खा पहिरोको कारण अवरुद्घ भएको सडक दस दिनपछि खुलेको हो । एक्साभेटर लगाएर पहिरो पन्छाएसँगै सडक खुलेको भेरीकरिडोर कार्यालयका प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । सुख्खा पहिरोले सडक समेत भाँसिएकाले बाटो खुलाउन तटबन्ध समेत गरिएको उहाँले … Continue reading अवरुद्ध भएको दस दिनपछि भेरीकरीडाेर सडक खुल्याे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed