गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ। गणेशमान सिंह फाउन्डेसनले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो। काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा … Continue reading गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि