सभामुखद्वारा गौरा पर्वको शुभकामना
काठमाडौँ- सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ । नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक सांस्कृतिक महत्त्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “संस्कार … Continue reading सभामुखद्वारा गौरा पर्वको शुभकामना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed