सागमा पदक विजेता एपीएफका खेलाडी पुरस्कृत
सशस्त्र प्रहरीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता एपीएफका खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ। पदक जित्न सफल सशस्त्र प्रहरी बल, नेपालका ८० जना खेलाडीहरुलाई सशस्त्रले २४ लाख ९५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो। आइतबार सशस्त्र मुख्यालय हल्चोकमा आयोजित एक समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण पदक विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान … Continue reading सागमा पदक विजेता एपीएफका खेलाडी पुरस्कृत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed