चार जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत

काठमाडौ – लगानी बोर्डले ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको ५५ औं बैठकले  ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९.९५ मेगावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेगावाट अनुमानित लागत … Continue reading  चार जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत