दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
काठमाडौँ- ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ । … Continue reading दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed