एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गर्नुभएको छ । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गर्नुभएको हो । यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको जनाउनुहुँदै प्रधानमन्त्री दाहालले संवाद … Continue reading एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed