विषयगत समितिको सभापति निर्वाचनः आज उम्मेदवारी प्रस्ताव दर्ता, भोलि निर्वाचन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू भोलि सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् । प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले … Continue reading विषयगत समितिको सभापति निर्वाचनः आज उम्मेदवारी प्रस्ताव दर्ता, भोलि निर्वाचन