गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीका लागि स्वास्थ्य शिविर सञ्चालन

रसुवा- रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीहरुका लागि लक्षित गरि सोमबारबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तीर्थयात्रीहरु उच्च स्थानमा पुग्दा लेक लाग्ने र स्वास्थ्य अवस्था गम्भीर हुन थालेपछि यस बर्षबाट धुन्चे शिबिरबाटै चौबिस घन्टा अगाडि खाईने औषधि प्रयोग गर्न लगाईएको रसुवा अस्पतालका डाक्टर अमित कुमार शाहले बताउनुभयो । गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीहरुका लागि … Continue reading गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीका लागि स्वास्थ्य शिविर सञ्चालन