सुन तस्करी प्रकरण: सूचना सङ्कलन गर्न सिआइवीका एसएसपीलाई हङकङ पठाइँदै
काठमाडौँ- ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिनुभयो । चाँडै आचार्य हङ्कङ जाने पनि … Continue reading सुन तस्करी प्रकरण: सूचना सङ्कलन गर्न सिआइवीका एसएसपीलाई हङकङ पठाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed