बझाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु एक जना गम्भीर
बझाङ- बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । बझाङको जयपृथ्वी नगरपालिका नौरा घर भएका स्थानीय लक्ष्मण कडायतकी सात बर्षिया छोरी सन्जिला कडायतको जंगलमा पाइने विषालु च्याउ खाँदा उनको मृत्यु भएको हो । बुधबार बेलुका जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा जयपृथ्वी नगरपालिका वडा नं ६ का … Continue reading बझाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु एक जना गम्भीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed