महरा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ सोमबार
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आज सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै भोलिका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि फैसला आउनेछ । पूर्वसभामुख महरालाई … Continue reading महरा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ सोमबार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed