भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ- भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराती १:११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा … Continue reading भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed