सशस्त्र प्रहरीद्वारा स्थानीय तहहरुमा विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन
विराटनगर । स्थानीय तहमा रहेका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सक्रिय बनाउन विपद् व्यवस्थापन अनुशिक्षण तालिम सुरु भएको छ । विभिन्न सहयोगी संस्थाहरुको सहकार्यमा स्थानीय तहमा नै स्वयंसेवक उत्पादन गर्ने लक्ष्यका साथ यो तालिम सञ्चालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङ, कटहरी गाउँपालिकाको कार्यालय, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र नारी विकास संघ मोरङको … Continue reading सशस्त्र प्रहरीद्वारा स्थानीय तहहरुमा विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed