प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भन होलेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । सिनेटर क्रिस भन होलेन शुक्रबार नेपाल भ्रमणमा आउनुभएको हो । … Continue reading प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ता