डोल्पामा विश्वकै अग्लो स्थानमा ताल ! (फोटो फिचर)

डोल्पा- हिमाली जिल्ला डोल्पामा विश्वकै अग्लो स्थानमा रहेको ताल पत्ता लागेको छ । सिमेन गाउँबाट गएको गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ्ग, वडा नं ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङ्गसहितको सत्र जनाको टोलीले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने डोल्पोबुद्ध गाउँपालिका ६ को फालगास्थित हिमाल नजिकै उक्त ताल पत्ता लगाएको हो । जिपिएस मेसिनबाट उचाइ नाप्दा ५ हजार … Continue reading डोल्पामा विश्वकै अग्लो स्थानमा ताल ! (फोटो फिचर)