नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

नवलपुर- पुर्वी नवलपरासीको नवलपुरमा जापानिज इन्सेफ्लाइटिस’ बाट एक जनाको ज्यान गएको छ । यो लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरी दुई जनामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो । उस्तै लक्षण देखिएका अर्का एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ … Continue reading नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु