निजामती विधेयक संसद्‍मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्‍मा पेस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्‍मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले तेजाब तथा अन्य घातक रासायनिक … Continue reading निजामती विधेयक संसद्‍मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय