जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण
कोरोनाभाइरसको उद्गमस्थल चीनबाहिर अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। जापानमा क्वारेन्टाइनमा राखिएका ४० जना अमेरिकी नागरिकमा कोरोनाभाइरस संक्रमण भएको पाइएको हो। बीबीसीका अनुसार डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको संक्रमण देखिएसको एक अमेरिकी अधिकारीले बताएका छन्। उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्। उद्धार गरिएकामध्ये … Continue reading जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed