पप्पु कन्स्ट्रक्सन ३ वर्षका लागि कालाेसूचीमा, अन्य ५ ठेकेदार पनि परे
काठमाडाैँ, ५ फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो । कालोसूचीमा पर्नेमा पप्पुसहित अशोक न्यासुर सञ्चालक रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी … Continue reading पप्पु कन्स्ट्रक्सन ३ वर्षका लागि कालाेसूचीमा, अन्य ५ ठेकेदार पनि परे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed