प्रधानमन्त्री प्रचण्डद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल सुरु गर्नुभएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसमेतको सहभागिता रहेको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ । प्रधानमन्त्री प्रचण्ड … Continue reading प्रधानमन्त्री प्रचण्डद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed