उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन

उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षको ७ महिनामा ५८ लाख २४ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको थियो । ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार आठ सय २४ सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । … Continue reading उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन