मुख्यमन्त्रीले रक्सी पिएको भिडियोबारे स्पष्टिकरण
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रक्सी पिइरहेको भिडियो र फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि उनको निजी सचिवालयले स्पष्टिकरण दिएको छ । निजी सचिवालयका डिल्लीराम सिग्देलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ‘माननीय मुख्यमन्त्रीज्यूको जन्मदिनमा पारिवारिक जमघट’ भएको जनाएका छन् । ‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको … Continue reading मुख्यमन्त्रीले रक्सी पिएको भिडियोबारे स्पष्टिकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed