काठमाडौंमा विद्युतका तार जमिनमुनि बिछ्याउने काम सुरु, प्रधानमन्त्री भन्छन् : ‘अब शहर कुरुप हुँदैन’
काठमाडौं, ५ फागुन । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शसरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको … Continue reading काठमाडौंमा विद्युतका तार जमिनमुनि बिछ्याउने काम सुरु, प्रधानमन्त्री भन्छन् : ‘अब शहर कुरुप हुँदैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed