चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७७७ पुग्यो, आइतबारमात्रै १०५ जनाको मृत्यु

उहान । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ … Continue reading चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७७७ पुग्यो, आइतबारमात्रै १०५ जनाको मृत्यु