नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा मलेसियासँग भिड्ने भएको हो। प्रतियोगितामा भुटान, चीन र म्यानमारले सहभागिता नजनाउने भएपछि एसीसीले नयाँ खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर … Continue reading नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया