सानुमायाको ६० लाख यसरी चोरियो

काठमाडौं । तारकेश्वर नगरपालिकाकी सानुमाया लामासंग पैसा थियो । रामचन्द्र कुँबरले सानुमाया संग पैसा भएको जानकारी पाइसकेका थिए । रामचन्द्रले सानुमायालाई आग्रह गर्दै भने ‘अमेरिका जान लागेको बैंकमा ब्यालेन्स देखाउनु पर्ने भयो पैसा नै भएन केही दिनलाई मेरो खातामा पैसा राखिदिनु न ।’ सानुमायाले रामचन्द्रको आग्रह सहजै स्वीकारिन र प्राइम बैंकमा रहेको रामचन्द्रको खातामा पैसा … Continue reading सानुमायाको ६० लाख यसरी चोरियो