जनकपुरको बिग मार्टमा आगलागी

धनुषा- जनकपुरको रामानन्दचोकस्थित रहेको जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि पूर्ण रुपले क्षति पुगेको छ । … Continue reading जनकपुरको बिग मार्टमा आगलागी