साम्बा र अनिताको आईलिग अनुभव : सेमिफाइनलमा झुक्कियौँ

नेपाली महिला राष्ट्रिय टोलीका दुई महत्वपूर्ण सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला लिग खेलेर सोमबार फर्किए। महिला लिगमा सावित्रा भण्डारी साम्बा सम्मिलित टोली गोकुलम केरला एफसी च्याम्पियन बन्यो। अनिता सम्मिलित सेथु एफसी भने सेमिफाइनलबाट अघि बढ्न सकेन। फाइनलमा साम्बाको निर्णायक गोलमा गोकुलमले क्रिप्सा एफसीलाई ३–२ अन्तरले पराजित गर्दै पहिलोपटक उपाधि उचालेको हो। यो … Continue reading साम्बा र अनिताको आईलिग अनुभव : सेमिफाइनलमा झुक्कियौँ