‘कालोमोसो दस्ता’का लिडर मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई कसले दल्यो कालोमोसो?

काठमाडौं– विवादीत अभिव्यक्ति दिने गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ। काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गरी राजनीतिक दलका नेतासहित व्यावसायी र बैंक तथा बित्तिय संस्थाविरुद्ध बोलेका उनलाई निस्कने क्रममा कालोमोसो दलिएको प्रत्यक्षदर्शी पत्रकारले बताएका छन्। प्रसाईंले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेका थिए। कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरूले कालोमोसो दलेका हुन्। पछिल्लो … Continue reading ‘कालोमोसो दस्ता’का लिडर मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई कसले दल्यो कालोमोसो?