विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ-: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि अवसर … Continue reading विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा