उदयपुर सामुदायिक वनमा रक्तदान : ६५ युनिट रगत संकलन

रत्ननगर । कालिका वडा नं ७ स्थित उदयपुर सामुदायिक वनमा विहीबार रक्तदान कार्यक्रम गरिएको छ । मेयर विनोद रेग्मीले उद्घाटन गरेको सो कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा २५ जना महिला सहित ६५ जनाले रक्तदान गरेको वनका अध्यक्ष शंकर लामाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मीले वन संरक्षण र उपभोक्ताको … Continue reading उदयपुर सामुदायिक वनमा रक्तदान : ६५ युनिट रगत संकलन