कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो- मुख्यमन्त्री कार्की

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा हिजो पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताउनुभयो । मख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र  समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको … Continue reading कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो- मुख्यमन्त्री कार्की