सहयोगी बन्दै चाडबाडलक्षित यात्रु सहायता कक्ष

पूर्वी नवलपरासी- नवलपुर जिल्लामा विशेषगरी चाडबाडको समयमा यात्रुहरुले पाउने दुखलाई केहिहद सम्म भएपनि कम गर्न ६ ठाउँमा सहायता कक्ष स्थापना गरेको छ । जसका कारण अहिले यात्रुहरुले आफुहरुलाई यात्रा गर्न पनि सहज भएको बताएका छन् । पूर्वी नवलपरासीको नवलपुर जिल्लामा दशै, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउने उद्देश्यले नवलपुरको ६ ठाउँमा ‘यात्रु … Continue reading सहयोगी बन्दै चाडबाडलक्षित यात्रु सहायता कक्ष