नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा हिजो सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे । उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै … Continue reading नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश