तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ
गण्डकी- मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार … Continue reading तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed