कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने

कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने भक्तबहादुर शाही दैलेख । “समृद्ध कर्णालीको दिगो,आर्थिक विकासको आधार,अर्गानिक कृषि पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधारा” भन्ने नारायका साथ मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली एक्सपो महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवको उद्घाटन भाली दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले … Continue reading कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने