दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : अमृत र इबीए विजयी

काठमाडौं, ५ फागुन । अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ‘बी’ ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स थ्री बाइ थ्रीमा सोमबार जित हात पारेका छन् । दुवैले एनआईसीलाई पराजित गरे । अमृतले एनआईसीलाई १७–१४ तथा इबीएले एनआईसीलाई १९–१५ ले हराए । अमृतकी दिया न्यौपानेले ८ तथा इबीएकी अस्मिता विकले ९ अंक … Continue reading दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : अमृत र इबीए विजयी