दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

काठमाडौँ- दसैँ मनाउन करिब १२ लाख मानिस काठमाण्डौं उपत्यकाबाट आ-आफ्नो थातथलो फर्केका छन् । लाखौं मानिसले उपत्यका छाडेसँगै राजधानी शहर सुनसान बन्दै गएको छ । राजधानी बाहिरिने विभिन्‍न नाकाहरुमा घर फर्कनेहरुको भिड कायमै छ । सार्वजनिक सवारी साधनसँगै निजी सवारी साधनमा पनि ठूलो संख्यामा मानिसहरु राजधानीबाट बाहिरिएको प्रहरीले जनाएको छ । खासगरी काम विशेषले काठमाण्डौं … Continue reading दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड