मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र

जनकपुरधाम । लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको नेतृत्वमा गएको टोलीले सदन अवरुद्ध हुँदा नीति निर्माणदेखि सरकारको गति ठप्प भएको भन्दै मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउँदै उनले यस्तो … Continue reading मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र