नहर विभाग खाली गर्ने समय सिमा नजिकिदै – नगर प्रमुख लामा भन्छन “मुख्य राजनैतिक दलको दोहोर चरित्र मात्र वाधक”

राप्ती । राप्ती नगरपालिकावासीको चासोमा रहेको नहर विभागको जग्गा खाली गर्न दिइएको सुचनाको समयसिमा सकिन लागेको छ । कार्तिक १७, नगरपालिकाले दिएको अन्तिम समयसिमा हो । राप्ती नगरपालिकाको मुख्य बजार क्षेत्र रहेको भण्डाराको पश्चिम पट्टी करिब २ सय २३ घरपरिवार बाढी पिडितको नाममा बसिरहेका छन । जसमा करिब ७ देखि १३ घर परिवारको कहि कतैपनि … Continue reading नहर विभाग खाली गर्ने समय सिमा नजिकिदै – नगर प्रमुख लामा भन्छन “मुख्य राजनैतिक दलको दोहोर चरित्र मात्र वाधक”