दिलीपका हत्या आरोपीले दायर गरेको रिट खारेज

पर्यावरण अभियन्ता धनुषाका दिलीप महतोको तीन हत्या आरोपीले उच्च अदालतमा जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। उच्च अदालत जनकपुरका न्यायधीश बालकृष्ण उप्रेती र उज्जवल शुक्लको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो। गएको वुधबार धनुषा जिल्ला अदालतले २५ र २५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा रिहा गरेको … Continue reading दिलीपका हत्या आरोपीले दायर गरेको रिट खारेज