पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिँदैछ : राष्ट्रसङ्घ महासचिव गुटेरेस
काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको छ । सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व … Continue reading पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिँदैछ : राष्ट्रसङ्घ महासचिव गुटेरेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed