७३ मिनेटमै च्याम्पियन

दुई दिनदेखि विमल घर्तीमगरलाई हल्का ज्वरो आइरहेको थियो। शनिबार मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्दासमेत उनको ज्वरो घटेको थिएन। लिगको नयाँ विजेता कोे होला? छिनोफानो यही खेलबाट हुँदै थियो। दबाब थियो– मछिन्द्रलाई। आर्मीले बराबरीमा मात्रै रोके पनि ऊ च्याम्पियन बन्नेवाला थियो। उता नयाँ विजेताका रूपमा उदाउन मछिन्द्रसँग … Continue reading ७३ मिनेटमै च्याम्पियन