पाँच सय वर्ष पुरानो कात्तिके नाच (फोटो फिचर)

मकवानपुर- मकवानपुर जिल्लाको पर्यटकीय स्थल थाहा नगरपालिका-९ चित्लाङमा कात्तिके नाच सकिएको छ । कोजाग्रत पूर्णिमादेखि चार दिनसम्म कृष्णलिला सहितको कात्तिके नाच नाच्ने प्रचलन रहेको छ । चित्लाङ माझगाउँमा शनिबार बेलुकादेखि सुरु भएको नाच मंगलबार बिहान राँगाको बलि दिएर प्रसाद बाँडेपछि विधिवत् रुपमा सकिएको हो । चित्लाङका नेवार समुदायले करिब पाँच सय वर्षदेखि यो नाच नाच्दै … Continue reading पाँच सय वर्ष पुरानो कात्तिके नाच (फोटो फिचर)