क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना
याउन्डे । अफ्रिकी मुलुक क्यामरुनको तनावग्रस्त एङ्लोफोन क्षेत्रका गाउँलेहरू एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटनामा’ मारिएका यहाँको सेनाले सोमबार एएफपीलाई बताएको छ । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा १४ बालबालिका, केही महिलासहित २२ जनाको गत शुक्रबार सामूहिक हत्या भएकोप्रति राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । राष्ट्रसङ्घले घटनाबारे वास्तविकता बाहिर ल्याउन क्यामरून सरकारलाई आग्रह पनि गरेको छ … Continue reading क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed