भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले एक प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गर्नुभएको छ । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न … Continue reading भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed