विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित
काठमाडौँ- आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यसजितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा … Continue reading विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed