नेपाल टी-२० विश्वकपमा छनोट : युएई ८ विकेटले पराजित

काठमाडौँ– नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौंको मुललपानी मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । आजको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य … Continue reading नेपाल टी-२० विश्वकपमा छनोट : युएई ८ विकेटले पराजित