भारतमा दुर्घटनामा परी एकै परिवारका ५ नेपालीको मृत्यु
वीरेन्द्रनगर — भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका ५ जनाको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम चौकुने गाउँपालिका–७, अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता, छोराहरु ५ वर्षीय मिलन, २ वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेका छन् … Continue reading भारतमा दुर्घटनामा परी एकै परिवारका ५ नेपालीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed